नियम ३८
अनुसूची हेरफेर वा थपघट गर्न सक्ने
मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस नियमावलीको अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ ।